दफा २३२
साहूको मञ्जुरी नलिई अंश बण्डामा ऋणी तोक्न नहुने

(१) अंशबण्डा गर्दा साहूको मञ्जुरी नलिई कुनै अंशियारले मात्र सगोलको ऋण तिर्ने जिम्मा रहने गरी अंशबण्डा गर्न सकिनेछैन ।
(२) उपदफा (१) विपरीत कुनै अंशियारलाई सगोलको ऋण तिर्न जिम्मा दिएको भए पनि साहूलेमञ्जुर नगरे सबै अंशियारहरूलाईसगोलको ऋण बराबर भाग लाग्नेछ ।